Posted by: Ramkaji Khadka | January 3, 2010

धाएर पनि चुम्न सकिन

गजल

 धाएर पनि चुम्न सकिन तिमीलाई निकै टाढा रहेछौ

आएर पनि घुम्न कठिन तिमीलाई निकै टाढा रहेछौ ं ।

बुभुन सकिन उचाइ अनि गहिराइ कति हो तिम्रो

सुमेरु सरी घुम्न कठिन तिमीलाई निकै टाढा रहेछौ ।

जिबीकाको लडाइ भरी तिरमिर तिरमिर अस्पष्ट

धोएर पनि बुभुन कठिन तिमीलाई निकै टाढा रहेछौ ।

जीवनका उकाली अनि ओह्रालीमा तिमै्र नाम जपेर

खोजेर पनि चिन्न कठिन तिमीलाई निकै टाढा रहेछौं ।

नजीक आउ समीपमा उद्धेश्य तिमी कदापि टाढा नजाउ

जागेर पनि छुन कठिन तिमीलाई निकै टाढा रहेछौ ं।

 

राकासु रचना मितिः ०३।०१।२०१०


Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Categories

Follow

Get every new post delivered to your Inbox.