हाइकु

केही हाइकुहरु
 

 
कात्तिके शंख
जेठमा बजेनछ 
मागेर खानु  !
 

मायाको चिनो
जेलको मझेरीमा 
भेटी चढाउ !
 

कल्श्यौली नानी
मंसिरको महिना
रोईछन् सुंक्क !
 

मैनाको बोली
भुईंमा खसेको छ 
टिपेर खानु !
 

धनी शहर
भोकमरी गाउंमा
ऐसो आराम !
 

बैंशालु मन
तडक र भडक
खेर नफाल !
 

खांडीको टोपी
साह्रै नै सुहाको
गुयंली फूल !
 

खजुरी बोट 
लमतन्न सडक
मनोमानी छ !
 

सुस्त सागर
फस फस बालुवा
मन्द हावा छ !
 
१०
जरायु काल
होस हवास छैन
काम चलाउ  !
 
 राकासु
 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.